गृहपृष्ठ विश्वकप क्रिकेट : बंगलादेश र वेस्ट इन्डिज आज भिड्दै

विश्वकप क्रिकेट : बंगलादेश र वेस्ट इन्डिज आज भिड्दै

ban-vs-wi-newskarobar

विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेश र वेस्ट इन्डिज आमने सामने हुँदैछन् ।

टाउनटनमा हुने खेल नेपाली समायअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । वेस्ट इन्डिजको बलिङ आक्रामक देखिएको छ । ब्याटिङमा भने सुधार आउन सकेको छैन । इंग्ल्यान्डविरुद्धको खेलमा सुरुवात राम्रो गरे पनि ब्याट्सम्यान टिक्नै सकेनन् । बंगलादेशले औषत प्रदर्शन गरेको छ ।

दुवै टिमले अहिलेसम्म ४ खेलबाट ३ अंक जोडेका छन् । विश्वकपको राउन्ड रोविन प्रतिस्पर्धाको सेमिफाइनलमा स्थान बनाउन लागि दुवैलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु