गृहपृष्ठ एनआईसी एशिया बैंकमा ई–सेवा खाता

एनआईसी एशिया बैंकमा ई–सेवा खाता

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकले सबै शाखा काउण्टरबाट ई–सेवा खाताको शुरुवात गरेको छ ।

ग्राहकले अब मोबाइल बैंकिङ वा इ–बैंकिङबाट बैंकको शाखा काउण्टरबाट नै ई–सेवामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले २ सय ८४ शाखा कार्यालय, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु