गृहपृष्ठ रेशम चौधरीलाई नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
रेशम चौधरीलाई नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएकामा आक्रोशित भएका छन् ।
शनिबार प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई चौधरीको खुट्टामा नेल लगाउनेहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
प्रकाशित समय १२:४० बजे

















