गृहपृष्ठ विश्वकप क्रिकेट : भारतविरुद्ध टस जितेर इंग्ल्याण्डले थाल्यो ब्याटिङ

विश्वकप क्रिकेट : भारतविरुद्ध टस जितेर इंग्ल्याण्डले थाल्यो ब्याटिङ

आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत भारत र घरेलु टोली इंग्ल्याण्डबीचको खेल सुरु भएको छ ।

बर्मिङ्घमको एजबास्टोन मैदानमा इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारत प्रतियोगितामा अपराजित छ । पछिल्ला २ खेलमा लगातार पराजित भएपछि सेमिफाइनल पुग्न इंग्ल्याण्डलाई आजको खेल जित्नै दबाब छ ।

भारतले आजको खेलमा जित निकाले सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछ । भारत अंक तालिकाको दोस्रो स्थानमा छ । ६ खेलबाट भारतको ११ अंक छ ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु