गृहपृष्ठ भारतको नक्सा विवाद : प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक

भारतको नक्सा विवाद : प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक

kpm-kp-oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बपक्षीय बैठक बोलाएका छन् ।

आज ४ बजे बोलाइएको सर्वपक्षीय बैठकमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेक समेटेपछिको परिस्थितिको बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरु, वरिष्ठ पत्रकार भैरव रिसाललगायतलाई बोलाइएको बताइएको छ ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु