गृहपृष्ठ अमेरिकामा कोरोना भाइरसबाट एक नेपालीको मृत्यु
अमेरिकामा कोरोना भाइरसबाट एक नेपालीको मृत्यु
चीनबाट विश्वमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा पनि एकजना नेपालीको ज्यान गएको छ ।
लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली मुलका अमेरिकी नागरिक अनिल लिम्बूको मंगलबार बिहान मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाँचथरको रानिगाउँ निवासी लिम्बु विगत १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए ।
प्रकाशित समय २०:०५ बजे

















