गृहपृष्ठ अमेरिकन आइडल : टप १० मा पुगे नेपाली युवा दिवेश पोखरेल (भिडियोसहित)
अमेरिकन आइडल : टप १० मा पुगे नेपाली युवा दिवेश पोखरेल (भिडियोसहित)
अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा नेपालका दिवेश पोखरेल टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाएपछि पोखरेल टप १० मा छनौटमा पुगेका हुन् ।
अमेरिकन आइडलको अडिसनदेखि नै चर्चामा रहेका पोखरेललाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।
(भिडियोसहित)
प्रकाशित समय ०९:२७ बजे

















