गृहपृष्ठ बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण

बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण

बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । बडीगाउँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षीय दुई पुरुष, तमन्नखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २९ वर्षीय चार पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङको पश्चिम भेगका उनीहरू सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु