गृहपृष्ठ कृषि गीत ‘हामी किसान’ सार्वजनिक (भिडियोसहित)
कृषि गीत ‘हामी किसान’ सार्वजनिक (भिडियोसहित)
गायक एवं संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा कृषिलाई प्रोत्साहन गर्न सरकारसमक्ष आग्रह गरिएको छ ।
गीतमा गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको शब्द रहेको छ । बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङले गीतमा स्वर दिएका छन् । भिडियोलाई बाबु जिम्बाले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
प्रकाशित समय १३:५९ बजे

















