गृहपृष्ठ अमिर दोङ र पुर्णिमा अभिनित ‘एला लीला’ सार्वजनिक (भिडियोसहित)
अमिर दोङ र पुर्णिमा अभिनित ‘एला लीला’ सार्वजनिक (भिडियोसहित)
तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पूर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ । गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एवं संगीतकार कर्साङ लामाको संगीत, मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित गायिका जितु लोप्चन र प्राशान्त दोङले आवाज दिएका छन् ।
भिडियोमा गंगाराम राईको छायांकन,राजु दोङ्ले कलर, हेरुका लामाको कोरियोग्राफी, विक्रम गौतमको मेकअप रहेको छ भने उनै महानायक दोङको निर्देशन र सम्पादन रहेको छ ।
प्रकाशित समय १२:१० बजे

















