गृहपृष्ठ राप्रपा अध्यक्ष राणाबाट गोविन्द केसीको जीवनप्रति गम्भीर बन्न आग्रह
राप्रपा अध्यक्ष राणाबाट गोविन्द केसीको जीवनप्रति गम्भीर बन्न आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रा.डा. गोविन्द केसीको जायज माग पूरा गर्नका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
उनले शुक्रवार ट्विट गर्दै नागरिक जीवन रक्षाको भार बोध गर्दै गम्भीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित समय ०७:१२ बजे
















