गृहपृष्ठ अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित
अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित
संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा जोसेफ आर. बाइडेन जुनियर (जो बाइडेन) निर्वाचित भएका छन् । कुल २७३ इलेक्ट्रोरोल भोट प्राप्त गरेर डेमोक्य्राटिक उम्मेदवार बाइडेन अमेरिकाको राष्ट्रपति बनेका हुन् । उनले बहालबाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।
America, I’m honored that you have chosen me to lead our great country.
The work ahead of us will be hard, but I promise you this: I will be a President for all Americans — whether you voted for me or not.
I will keep the faith that you have placed in me. pic.twitter.com/moA9qhmjn8
— Joe Biden (@JoeBiden) November 7, 2020
प्रकाशित समय २२:३८ बजे

















