गृहपृष्ठ ब्रोकर कमिसन एक तिहाइ घट्यो

ब्रोकर कमिसन एक तिहाइ घट्यो

dhitopatra-board-newskarobar

नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन घटाएको छ । बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन ३३ प्रतिशतले घटाएको हो ।

ब्रोकर कमिसन दर घटेरर अधिकतम् ०.४ प्रतिशतदेखि र न्यूनतम् सीमा ०.२७ प्रतिशत कायम भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकर कमिसन घटाउने निर्णय भएको जानकारी दिए ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु