गृहपृष्ठ सांसद छक्कबहादुर लामाको प्रष्टोक्ति- भ्रममा नपर्नुस्, म प्रचण्ड-माधव समूहमै छु

सांसद छक्कबहादुर लामाको प्रष्टोक्ति- भ्रममा नपर्नुस्, म प्रचण्ड-माधव समूहमै छु

सत्तारुढ नेकपामा दुई राजनीतिक समूह भएसँगै प्रधानमन्त्री ओली समूहमा लागेका हुम्लाका सांसद छक्क बहादुर लामाले आफू प्रचण्ड-माधव समूहमै रहेको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै सांसद लामाले आफू हुम्लाको जनताको भावनाअनुसार प्रचण्ड-माधव समूहमा यथावत रहेको बताएका छन् । उनले ओली समूहले दिएको महाधिवेशन आयोजक समिति सदस्य पद पनि अस्वीकार गरेको बताएका छन् ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु