गृहपृष्ठ पाेर्चुगलसँग मोरक्को १-० ले पराजित

पाेर्चुगलसँग मोरक्को १-० ले पराजित

विश्वकप फुटबलअन्तर्गत बुधबारकाे खेलमा पाेर्चुगलसँग मोरक्को १-० ले पराजित भएको छ । समूह ‘बी’ काे खेलमा स्ट्राइकर राेनाल्डाेले खेलको चाैथो मिनेटमा गोल गर्दै टिमलार्इ दिलाएको अग्रता जितका लागि पर्याप्त बन्यो । यससँगै रोनाल्डोले जारी विश्वकपमा चार गोल गरेका छन् ।माेरक्काेले गाेल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयाेग गर्न नसक्दा हार व्यहोर्यो ।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु