गृहपृष्ठ न्युज कारोबार ‘विक्ली ब्लो अप’- सुस्मिता शर्मा
न्युज कारोबार ‘विक्ली ब्लो अप’- सुस्मिता शर्मा
उदयपुर गाईघाटमा जन्मिएकी सुस्मिता शर्मा पेसाले ब्युटिसियन हुन् । पढाइका साथै चार वर्षदेखि ब्युटिसिनयनमा करियर बनाउँदै गरेकी उनी गीत–संगीत र अभिनयमा रुचि राख्छिन् । २० वर्षीया सुस्मिताले एउटा म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । तीज नजिकिएसँगै ‘भगवती ब्युटी हर्बल एन्ड स्किम केयर’मा कार्यरत सुस्मिताको व्यस्तता बढेको छ । ‘न्युज कारोबार ब्लो अप’का लागि सुनिल प्रधानले लिएका उनका तस्बिर :















प्रकाशित समय १२:०९ बजे

















