गृहपृष्ठ रोल्पामा जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते
रोल्पामा जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते
रोल्पाको रुन्टिगढी गाउँपालिका–१ स्थित दिसुनधारामा सोमबार जिप दुर्घटना भएको छ । लु १ च ९४९३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टिगढी गाउँपालिका ९ कि ५ वर्षीय रितु कार्की रहेकी छिन् ।
प्रकाशित समय १२:५१ बजे

















