गृहपृष्ठ एसिया कप छनोट खेलमा नेपाल र यूएई भिड्दै
एसिया कप छनोट खेलमा नेपाल र यूएई भिड्दै
फाइल तस्बिर
एसिया कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले यूएईसँग खेल्दै
एसिया कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले यूएईसँग खेल्दै छ ।
मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा केहिबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
हिजो भएको पहिलो खेलमा ओमानसँगको नेपाल ७ विकेटले पराजित भएको थियो । नेपाल आज जित्नै पर्ने दबाबकासाथ मैदान उत्रिएको छ ।
छनोट प्रतियोगितामा नेपाल, ओमान, सिंगापुर, हङकङ, मलेसिया र यूएई छन् ।
प्रकाशित समय ०७:३० बजे

















