गृहपृष्ठ थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा काठमाडौंमा
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा काठमाडौंमा
फोटो सुनिल प्रधान
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौं आइपगेका छन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।
चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।
प्रकाशित समय १०:५३ बजे

















