गृहपृष्ठ कुमारी पूजामा यसरी सजिए बालिका (फोटोफिचर)

कुमारी पूजामा यसरी सजिए बालिका (फोटोफिचर)

Kumari Puja NewsKarobar

काठमाडौंको हनुमानढोकामा आयोजित सामूहिक कुमारी पूजामा देवी कुमारीको भेषमा सजिएका बालिका । नेवार समुदायमा साना बालिकालाई कुमारी पूजा गराएमा स्वास्थ्य रहने तथा कुदृष्टि नलाग्ने मान्यता छ ।

 

 

 

 

 

 

 

 

 

 

(तस्बिर ः सुनिल प्रधान)

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु