गृहपृष्ठ राजधानी गोदावरी तोकेको विरोधमा संसद अवरूद्ध

राजधानी गोदावरी तोकेको विरोधमा संसद अवरूद्ध

pradesh-7-building-state-newskarobar

विधि र पद्धती मिचेर कैलालीको गोदावरी नगरपालिकाको जंगलमा राजधानी तोकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरूद्ध गरेको छ । प्रतिपक्षी दलको अवरोधपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

प्रकाशित समय १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु