गृहपृष्ठ प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
फाइल तस्बिर
प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कदै छन् । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् ।
ओलीले ७३ औँ महासभामा सम्बोधन गरेका थिए । ओली दिउँसो ३ बजे फर्किने कार्यतालिका छ ।
प्रकाशित समय ११:५९ बजे

















