गृहपृष्ठ यू १५ साफ च्याम्पियनसिप फुटबल आजदेखि, नेपाल र माल्दिभ्स भिड्दै
यू १५ साफ च्याम्पियनसिप फुटबल आजदेखि, नेपाल र माल्दिभ्स भिड्दै
यू १५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ललितपुरमा अजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् ।
खेल बिहान साढे ११ बजे हुने छ । आज नै दिउँसो ३ बजे नेपाल र माल्दिभ्स भिड्ने छन् । चौथो संस्करणसम्म आइपुग्दा नेपाल दुई पटक फाइनलमा पुगेपनि उपाधि हात पार्न सकेको छैन ।
प्रकाशित समय ०८:२२ बजे

















