गृहपृष्ठ फूल टिप्न कृषकलाई भ्याइनभ्यार्इ (फोटो फिचर)

फूल टिप्न कृषकलाई भ्याइनभ्यार्इ (फोटो फिचर)

नेपालीको दोस्रो ठूलो पर्व तिहार सोमबारबाट सुरु हुँदै छ । पाँच दिनसम्म मनाइने तिहारलाई फूलको पर्व भनेर पनि चिनिन्छ । तिहारका लागि बिक्री गर्न कृषकहरुले फूल टिप्न थालेका छन् । तिहारमा मखमली, सयपत्री, गोदावरी लगायत फूलको कारोबार हुने गरेको छ । काठमाडौंको इचंगुनारायणमा तिहारको लागि कृषकले फूल टिप्दै गरेको केही तस्बिर फोटो पत्रकार सुनिल प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु