गृहपृष्ठ ‘ए’ डिभिजन लिग : सरस्वती युथ क्लबकाे पहिलो जित, फ्रेन्ड्स पराजित
‘ए’ डिभिजन लिग : सरस्वती युथ क्लबकाे पहिलो जित, फ्रेन्ड्स पराजित
स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सरस्वती युथ क्लबले पहिलो जित हात पारेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले पराजित गरेको हो ।
सरस्वतीको लागि भिक्टोर, इब्राहिम र साचिईले गोल गरेका हुन् । जितसँगै सरस्वतीले तीन अङ्क जोडेको छ ।
प्रकाशित समय १७:४५ बजे

















