गृहपृष्ठ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको परिषदको बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको परिषदको बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बैठक बसेको थियो ।
प्रधानन्यायाधीशका लागि न्याय परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराराको नाम पठाएको थियो । जोशी यसअघि नै संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका हुन् ।
प्रकाशित समय १३:२९ बजे

















