गृहपृष्ठ ईपीएल : काठमाडौंको विजयी सुरुवात, चितवनको दोस्रो हार

ईपीएल : काठमाडौंको विजयी सुरुवात, चितवनको दोस्रो हार

EPL-logo-newskarobar

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किङ्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवन टाइर्गसलाई ६ विकेटले पराजित गर्दै काठमाडौं विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभरमा १ सय ६० रन बनायो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य काठमाडौंले ७ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।

जारी प्रतियोगितमा चितवनको यो दोस्रो हार हो ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु