गृहपृष्ठ धनगढी प्रिमियर लिग : रुपन्देहीले धनगढीलाई दियो १ सय ७ रनको लक्ष्य
धनगढी प्रिमियर लिग : रुपन्देहीले धनगढीलाई दियो १ सय ७ रनको लक्ष्य
धनगढी प्रिमियर लिग अन्तर्गत रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ । हुस्सुका करण १५ ओभरमा छोट्याइएको सोमबार जारी खेलमा च्यालेन्जर्सले स्टार्सलाई १ सय ७ रनको लक्ष्य दिएको हो ।
पहिले ब्याटिङ गरेको रुपन्देहीले ९ विकेट गुमाएर १ सय ६ रन बनायो । अहिले धनगढीले ब्याटिङ गरिरहेको छ ।
प्रकाशित समय १२:०८ बजे

















