गृहपृष्ठ साउदी अरेबियामा इतिहासमै पहिलो महिला राजदूत, राजकुमारी रिमा अमेरिकाका लागि नियुक्त

साउदी अरेबियामा इतिहासमै पहिलो महिला राजदूत, राजकुमारी रिमा अमेरिकाका लागि नियुक्त

साउदी अरेबियाले इतिहासमै पहिलो पटक महिला राजदूत बनाएको छ ।

राजकुमारी रिमा बिन्ट बन्दर अल साउद अमेरिकी राजदूत बनेक छिन् । शनिबार उनको नियुक्तिको घोषणा गरिएको थियो । राजकुमारी रिमाले आफ्नो बाल्यकाल अमेरिकामा बिताएकी थिइन् । पत्रकार जमाल खसोग्जीको हत्या प्रकरणले अन्तर्राष्ट्रिय सम्बन्धमा चिसोपन आएको बेला साउदीले अरेबियाले अमेरिकामा राजकुमारीलाई राजदूत बनाउने निर्णय गरेको हो ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु