गृहपृष्ठ भारतीय वायुसेनाको विमान काश्मिरमा दुर्घटना
भारतीय वायुसेनाको विमान काश्मिरमा दुर्घटना
भारतीय वायुसेनाको एक लडाकु विमान काश्मिरको कलान गाउँमाग्रस्त भएको छ ।
भारतीय मिग २१ काश्मिरमा दुर्घटना भएको हो । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा पाइलटको मृत्यु भएको छ । अर्का एक पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । श्रीनगर बिमानस्थलबाट उडेको लडाकु विमान केही क्षणमै ठूलो आवाजसहित पड्एिर खसेको थियो । विमान पूर्णरुपमा ध्व्स्त भएको छ ।
श्रीनगर बिमानस्थलबाट उडान र अवतरणमा रोक लगाइएको छ ।
प्रकाशित समय ११:५२ बजे

















