गृहपृष्ठ एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र निर्माण गरिने

एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र निर्माण गरिने

सरकारले आगामी आर्थिक वर्षभित्र एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र निर्माण गर्ने भएको छ । त्यसका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

संसदका दुवै सदनको बैठकमा बजेट सार्वजनिक गर्दै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई आधुनिकीकरण गरिने बताए । त्यस्तै रासायनिक मलको अनुदान ११ अर्ब पुर्‍याइएको अर्थमन्त्रीले जनाए ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु