गृहपृष्ठ मखन टोलको महादेव मन्दिरमा वर माग्दै भक्तजन (फोटोफिचर)

मखन टोलको महादेव मन्दिरमा वर माग्दै भक्तजन (फोटोफिचर)

saun-newskarobar

 

साउन महिनाको दोस्रो सोमबार काठमाडौंको मखन टोलस्थित सानो पशुपति भनेर चिनिने महादेव मन्दिर दर्शन गर्न आएका व्रतालु भक्तजन । पशुपतिनाथलगायत देशभरका महादेव मन्दिरमा बिहानदेखि भक्तजनको बाक्लो उपस्थिति छ । साउनको सोमबार ब्रत बसी महादेवको पूजाआजा गरेमा अविवाहित नारीलाई राम्रो वर प्राप्त हुने तथा विवाहिताले परिवारको सुखसमृद्धि हासिल गर्ने विश्वास छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु