गृहपृष्ठ स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई ग्लोबल आइएमईको सहयोग

स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई ग्लोबल आइएमईको सहयोग

नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईले स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो संस्थालाई आइतबार तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका अध्यक्ष ऋषिराम ढकाललाई चेक हस्तान्तरण गरेका छन् । जनता बैंक नेपाललाई गाभेपछि ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको छ ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु