गृहपृष्ठ प्रशंशा बनिन् वाई वाई ग्लोकल टिन हिरो २०१८
प्रशंशा बनिन् वाई वाई ग्लोकल टिन हिरो २०१८
वाई वाई ग्लोकल टिन हिरो २०१८ को उपाधि प्रशंशा केसीले जितेकी छन् । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा पाँच सय ३२ किशोरकिशोरीलार्इ पछि पार्दै प्रशंशाले उपाधि हात पारेकी हुन् ।
उपाधि विजेता प्रशंशालार्इ मन्त्री गोकर्ण विष्टले उपाधि प्रदान गरे । आवेदकले समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका थिए ।
प्रकाशित समय १२:१४ बजे

















