गृहपृष्ठ एनसीसी बैंकको नयाँ शाखा बैतडीको मेलौलीमा

एनसीसी बैंकको नयाँ शाखा बैतडीको मेलौलीमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ मा शाखा विस्तार गरेको छ ।

मेलौली नगरपालिकाका प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य श्री माधव प्रसाद भट्टले उद्धघाटन गरेका हुन् । ग्रामिण भेगका जनतालाई सेवा दिने उद्देश्यले बैंकले बैतडीमा शाखा विस्तार गरेको हो ।

प्रकाशित समय १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु