गृहपृष्ठ एसबिआई बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

एसबिआई बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकले काठमाडौँको चाबहिलमा रहेको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकले उक्त छुट सुविधा पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका मुख्य व्यापार प्रवर्धन अधिकृत छपिराज पन्त तथा ओम हस्पिटलका प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु