गृहपृष्ठ एनआईसी एशिया बैंकको भिमफेदीमा नयाँ शाखा विस्तारमा

एनआईसी एशिया बैंकको भिमफेदीमा नयाँ शाखा विस्तारमा

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरको भिमफेदी बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
एनआईसी एशिया बैंकको शाखा मुलुकभर १८१ वटा १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित बैंकले बैंकिङ सेवा दिँदै आएको छ । बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ उत्साहप्रद रुपमा सञ्चालनमा ल्याएको छ । १ बर्ष धनवर्षा मुद्धती खातामा वार्षिक १२५ का दरले मासिक रुपमा व्याज भुक्तानी तथा अन्य आकर्षक विशेषताहरु छन र ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०५ का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित समय २२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु