गृहपृष्ठ एनसीसी बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स सम्झौता

एनसीसी बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्नेगरी सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट रिलायन्स लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमन पराजुलीले संयुक्त रूपमा हस्ताक्षर गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु