गृहपृष्ठ आईपीओ निष्कासन गर्न अनुमति पायो रैराङ हाइड्रोपावर डेभलपमेन्टले
आईपीओ निष्कासन गर्न अनुमति पायो रैराङ हाइड्रोपावर डेभलपमेन्टले
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता धितोपत्र बोर्डले निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले ९।९ मेगावाटको निर्माण गरिरहेको छ । विभिन्न १६ कम्पनीलाई २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ साउन यता बोर्डले निष्कासन गर्न अनुमति दिएको छ ।
प्रकाशित समय ०७:३० बजे