गृहपृष्ठ सुरेन्द्रभुषण श्रेष्ठ नेपाल बंगलादेश बैंकको डेपुटी सिइओ
सुरेन्द्रभुषण श्रेष्ठ नेपाल बंगलादेश बैंकको डेपुटी सिइओ
काठमाडौं। सुरेन्द्रभुषण श्रेष्ठ नेपाल बंगलादेश (एनबी) बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा नियुक्त भएका छन्। सुरेश देवकोटालाई सहायक महाप्रवन्धक ९एजिएम० मा नियुक्त गरेको छ। एभरेष्ट बैंकबाट सन् १९९६ मा बैंकिङ करियर सुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए। उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट ९आईसीआई० बाट सिए कोर्ष पुरा गरेका हुन। एजिएम सुरेश देवकोटा सिए इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल ९आइक्यान० बाट सिए कोर्ष पूरा गरेका छन्। २००५ बाट देवकोटाले बैंकिङ करियर सुरु गरेका हुन् ।
प्रकाशित समय १८:०५ बजे