गृहपृष्ठ सुनको मूल्य एक लाख ३ हजार नाघ्यो, चाँदीको भाउ पनि बढ्दै

सुनको मूल्य एक लाख ३ हजार नाघ्यो, चाँदीको भाउ पनि बढ्दै

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि उचालिन थालेको छ । चाँदीको मूल्य अहिले प्रतितोला एक हजार चार सय पाँच रुपैयाँ पुगेको हो । चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु