गृहपृष्ठ नागरिक लगानी कोषमा आगलागी

नागरिक लगानी कोषमा आगलागी

नागरिक लगानी कोषको भवन वानेश्वरमा आगलागी भएको छ। नागरिक लगानी कोषको मुख्य कार्यालयसँगै रहेको पछाडि पट्टिको भवनमा आगलागी भएको हो । बारुण यन्त्र र प्रहरी परिचानबाट आगो  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएका कारणले आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट खासै क्षति भने भएको छैन ।

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु