गृहपृष्ठ एसईई परीक्षा : प्रश्नपत्र चार घन्टाभित्र रुजु गर्न निर्देशन

एसईई परीक्षा : प्रश्नपत्र चार घन्टाभित्र रुजु गर्न निर्देशन

education_mantralaya_newskarobar

शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक बैठक बोलाएर ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको हो ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा बैठक डाकिएको हो । प्रदेश २ मा परीक्षा हुन बाँकी विषयको समेत प्रश्नपत्र आउट भइसकेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु