गृहपृष्ठ इबोलाको औषधि रेमडिसिभिरबाट कोरोना संक्रमितको उपचार

इबोलाको औषधि रेमडिसिभिरबाट कोरोना संक्रमितको उपचार

इबोलाविरुद्धको औषधी रेमडिसिभिरबाट कोरोनाको उपचार गरिएको छ । कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएका विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले रेमडिसिभिर प्रयोगपछि स्वास्थ्य उपचार सफल भएको दाबी गरेका छन् ।

प्लाज्मा थेरापी र रेमडिसिभिरको प्रयोगबाट कोरोना संक्रमितको उपचार गरेका चिकित्सकहरूले यी दुवै विधि नेपालमा प्रयोगपछि सफल भएको दाबी गरेका हुन् । अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै शिक्षण अस्पतालका चिकित्सकहरूका अनुसार इबोलाको औषधी दिइएका डा. कार्कीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख भइरहेको बताइएको छ ।

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु