गृहपृष्ठ भ्वाइस अफ नेपालको मुख्य प्रायोजकमा ओप्पो

भ्वाइस अफ नेपालको मुख्य प्रायोजकमा ओप्पो

ओपोले चर्चित सिंगिङ रियालिटी टिभी सो ‘भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजन गरेको छ । टेलिभिजन सोको माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालय टिभी एचडीसँग ओपोले सहकार्य गरेको हो ।

अन्तर्राष्ट्रिय फ्राइन्चाइज्ड सिंगिङ रियालिटी सो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल-३’ले नेपाली प्रतिभालाई दर्शकसामु आफ्नो गायनकला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो नेपालका मार्केटिङ हेड पियरसन सेनले ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु खुसीको विषय भएको बताए ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु