गृहपृष्ठ न्युज कारोबार ‘विक्ली ब्लो अप’ -एन्जेलिया शाक्य
न्युज कारोबार ‘विक्ली ब्लो अप’ -एन्जेलिया शाक्य
एन्जेलिया शाक्य उदयीमान मोडल हुन् । २१ वर्षीया एन्जेलिया आधुनिक र पप गीतको भिडियोमा रुची राख्छिन् । उनलाई केही म्युजिक भिडियोका लागि प्रस्ताव पनि आएको छ । तीमध्ये छानेर एउटा भिडियो दसैँअघि नै गर्ने उनको योजना छ । मोडलिङमा आउँदै गर्दा ‘न्युज कारोबार ब्लो अप’का लागि वरिष्ठ फोटो पत्रकार सुनिल प्रधानले एन्जेलियाको तस्वीर लिएका छन् ।






प्रकाशित समय १०:१५ बजे

















