गृहपृष्ठ भारतमा १० महिनामा चलचित्रको कमाइ ७० अर्ब
भारतमा १० महिनामा चलचित्रको कमाइ ७० अर्ब
१० महिनायता बनेका भारतीय चलचित्रले ४४ अर्ब (भारू) अर्थात् ७० करोड रूपैयाँ कमाएका छन् । त्यसमध्ये मिसन मंगल र वारले मात्रै ५ अर्ब (भारू) कमाएका छन् ।
अक्षय कुमार, ऋतिक रोशन र टाइगर श्राफ यो वर्ष मालामाल भए । ३२ वर्षे चलचित्रको करिअरमा पहिलो पटक अक्षय कुमारको ‘मिसन मंगल’ ले २ अर्ब (भारू) कमाएको छ भने ऋतिक र टाइगरको ‘वार’ ले ३ अर्बको कमाएको छ ।
सन् २०१९ भारतीय चलचित्रहरू कमाइका हिसाबले उत्तम दरिएको छ । बलिउड ट्रेड एनालिस्टका अनुसार यो वर्ष बक्स अफिसको मात्र संकलन बढेको होइन हिट फिल्मको संख्या पनि बढेको छ । (एजेन्सी)
प्रकाशित समय १३:३९ बजे

















