गृहपृष्ठ बज्रकिल्या फिल्म प्रोडक्सनको उद्घाटन

बज्रकिल्या फिल्म प्रोडक्सनको उद्घाटन

बज्रकिल्या फिल्म प्रोडक्सन प्रा.लि.को औपचारिक उद्घाटन गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रममा कम्पनिका सिइओले प्रोडक्सनको उद्दघाटन गरेका हुन् ।

नेपालको संस्कृति र धर्मको उजागर गर्ने प्रोडक्स हाउसको मुख्य उद्देश्य रहेको उनले बताए । एक करोड लगानीमा स्थापना गरिएको प्रोडक्सनले चलचित्रबाट उठेको रकम दान गर्ने कम्पनीले बताएको छ ।

प्रकाशित समय १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु