मुलुक होलीमा रंगिएको छ । मुलुकको पहाडी क्षेत्रमा बुधबार होली मनाइएको छ । तराई क्षेत्रमा बिहीबार रंग खेलेर होली मनाइँदैछ । यही होलीका अबसरमा मोडलहरु बिनु शाक्य र बिशाल थापाले रोमांटिक कपल फोटो सुट गरेका छन् । हामीले उनीहरुका प्रमालापपूर्ण फोटो फिचर यहाँ प्रस्तुत गरेका छौं ।