गृहपृष्ठ दुलहीको भेषमा यस्तो देखिइन् अभिनेत्री श्वेता खड्का

दुलहीको भेषमा यस्तो देखिइन् अभिनेत्री श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी छन् । काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा आज भएको उनीहरूको विवाहमा कोरोना महामारीका कारण परिवारका सदस्यहरू र सीमित आफन्त मात्र सहभागी थिए । विवाहको तस्बिर सेयर गर्दै कलाकर्मी र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । विवाहअगाडि महेन्दी समारोह आयोजना भएको थियो ।

(तस्बिरहरू : श्वेता खड्काको इन्स्टाग्रामबाट)

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु